Friday, March 9, 2012

नेपाल टेलिकमका उपयोगी संक्षिप्त टेलिफोन नम्बरहरु

नेपाल टेलिकमबाट बिभिन्न सेवा तथा सुबिधाका लागि निःशुल्क एवं सहुलियत दरमा उपलब्ध गराइएका टेलिफोन नम्बरहरु एवं तिनका प्रयोगबारे संक्षिप्त जानकारी ।



सि.नं.
नम्बर
शुल्क सेवा
साधारण टेलिफोन (PSTN) अन्तर्गत
१९७ निशुल्क साधारण टेलिफोन नम्बर सोधपुछ
१४२५
बजेट कल (सस्तो दरको अन्तराष्ट्रिय कल गर्न)
१४४५
बजेट कल (सस्तो दरको अन्तराष्ट्रिय कल गर्न)
आई.भि.आर (IVR) सेवा अन्तर्गत
१८८ निशुल्क भिओआइपी कल सिकायत दर्ता गर्न
१९८ निशुल्क साधारण टेलिफोन वा एडिएसएल लाईन मर्मत सिकायत गर्न
१६०० प्रति २० सेकेण्ड को रु. १ एसएलसी परीक्षाको नतिजा थाहा पाउन
१६०१ प्रति २० सेकेण्ड को रु. १ उच्च माध्यमिक शिक्षा परिषदको नतिजा थाहा पाउन
१६०२ प्रति २० सेकेण्ड को रु. १ त्रिविविको नतिजा थाहा पाउन
१६०५ प्रति २० सेकेण्ड को रु. १ भ्यालु एडेड सुविधाको लागि भास (VAS) सेवा
१० १६०६ स्थानीय शुल्क साधारण टेलिफोनको बिल सोधपुछको लागि
११ १६०७ साधारण टेलिफोनबाट स्थानीय शुल्क र मोवाइल फोनबाट एयरटाइम चार्ज मोवाइल (जिएसएम तथा सिडिएमए) को PUK नम्बर सोधपुछको लागि
१२ १६४० २० सेकेण्ड को रु. १ विद्यार्थी वित्तीयकोष छात्रवृत्ति नतिजाको जानकारी
१३ १६४२ २० सेकेण्ड को रु. १ कर्मचारीको सञ्चयकोषमा रहेको रकमबारे जानकारी
आई.एन. (IN) सेवा अन्तर्गत
१४ १४२४
सस्तो दरमा अन्तराष्ट्रिय कल गर्न
१५ १६५० निशुल्क इजिकल (प्रिपेड कलिङ्ग कार्ड) सेवाको कल तथा व्यवस्थापन कार्यको लागि
१६ १६६० निशुल्क टोल फ्रि सेवा
१७ १६८० निशुल्क पिएसटिएन क्रेडिट लिमिट सेवाको दर्ता गर्न वा कल गर्न
१८ १६८१ निशुल्क पिएसटिएन क्रेडिट लिमिट सेवाको व्यवस्थापन कार्यको लागि
१९ १६९८ निशुल्क आई.एन. सेवाको हेल्प डेस्क
भि.एम.एस. (VMS) सेवा अन्तर्गत
२० १६१० स्थानिय फोनबाट निशुल्क र मोवाइलबाट एयरटाइम चार्ज अप्रत्यक्ष रुपमा फोन (साधारण, मोवाइल) बाट भ्वाईस मेलको सन्देश सुन्न
२१ १६१४ निशुल्क भ्वाइस मेलमा कल ट्रान्सफर गर्न
२२ १६१५ रु. १ प्रति मिनेट भ्वाइस मेलमा सिधै सन्देश छोड्न (टेलिफोन कल नगरी)
२३ १६१६ निशुल्क प्रत्यक्ष रुपमा भ्वाइस मेलको सन्देश सुन्न
नोटिस बोर्ड सेवा
२४ १६१० स्थानिय फोनबाट निशुल्क र मोवाइलबाट एयरटाइम चार्ज अप्रत्यक्ष रुपमा नोटिस बोर्डको सन्देश रेकर्ड गर्न
२५ १६१६ निशुल्क प्रत्यक्ष रुपमा नोटिस बोर्डको सन्देश रेकर्ड गर्न
२६ १६१८ स्थानिय फोनबाट रु.१ र मोवाइलबाट एयरटाइम चार्ज नोटिस बोर्डको सन्देश सुन्नको लागि
जि.एस.एम. (GSM) सेवा अन्तर्गत
२७ १४०० रु.१ प्रति एसएमएस १ ADSL status लागि ADSL Telephone No.
२ SLC result को लागि SLC Symbol No.
३ Friends and Family को लागि FNF Mob1, Mob2, PSTN1
४ Current Balance को लागि CB
५ INVOICE को लागि VB MMYY [Nepali date]
६ PUK No. को लागि PUK
२८ १४१४ निशुल्क जिएसएम प्रिपेड मोवाइलको व्यवस्थापन कार्यको लागि
२९ १४५५ निशुल्क एसएमएस मार्फत सिआरबिटी सेवा दर्ता गर्न
३० १४९८ निशुल्क जिएसएम मोवाइल सेवाको हेल्प डेस्क
३१ ५००० संचालनका लागि मासिक रु.३० Miss Call Alert Activate: SUB
Miss Call Alert Deactivate: DSUB
३२ १६०९ रु.३ प्रति मिनेट आइभिआर मार्फत सिआरबीटी सेवा दर्ता तथा खरिद गर्नको लागि
३३ *४००# निशुल्क जिएसएम प्रिपेडको मोवाइलको व्यालेन्स तथा समयावधि सुन्न
३४ *४११# निशुल्क जिएसएम प्रिपेडको मोवाइल रिचार्ज गर्न
३५ *४२२# निशुल्क जिएसएम प्रिपेडको मोवाइलबाट ट्रान्सफर गर्नको लागि
३६ ०१ १६१४
भ्वाइस मेल बक्समा कल ट्रान्सफर गर्नको लागि
३७ ०१ १६१६ रु.१ प्रति सन्देश भ्वाइस मेल बक्सको सन्देश सुन्नको लागि
सिडिएमए (CDMA) सेवा अन्तर्गत
३८ १९१ निशुल्क सिडिएमए सेवाको हेल्प डेस्क
३९ १४०१ रु.१ प्रति एसएमएस एसएमएस मार्फत सिडिएमए पोष्टपेड मोवाइलको व्यालेन्स सुन्न
४० १४१५ निशुल्क सिडिएमए मोवाइलको व्यालेन्स सुन्न
४१ १६१५
भ्वाइस मेल बक्समा सिधै सन्देश छोड्नको लागि
४२ १६१६
प्रत्यक्ष रुपमा भ्वाइस मेल बक्सको सन्देश सुन्न
४३ १६११
अप्रत्यक्ष रुपमा भ्वाइस मेल बक्सको सन्देश सुन्न (CDR)
४४ १६१२
अप्रत्यक्ष रुपमा भ्वाइस मेल बक्सको सन्देश सुन्न (EDR)
४५ १६१७
अप्रत्यक्ष रुपमा भ्वाइस मेल बक्सको सन्देश सुन्न (WDR)

नोट : उपरोक्त सेवाका उल्लेखित शुल्कमा कर समावेश गरिएको छैन ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.